Holaa

Bartika Eam Rai

Lyrics

[Verse 1]

शायद कथा यसरी नै अघि बढ्दो हो

तर मनलाई कसरी झुटो बोल्छौ?

आँखामा त आखिर देखिन्छन् प्रष्ट

देहमुनिको तिम्रा सारा वास्तविकता

 

[Chorus]

अपरिचित छायाहरू बगेका छन्

तिमी पहिला हुने ठाउँमा

खोक्रा कालहरू धुम्मिएर

बतासिँदै छन् हाम्रो विधाता

Transliteration

[Verse 1]

śāyad kathā yasarī nai aghi baḍhdo ho

tara manalāī kasarī jhuṭo bolchau?

ām̐khāmā ta ākhir dekhinchan praṣṭa

dehamuniko timrā sārā vāstaviktā

 

[Chorus]

aparicit chāyāharū bagekā chan

timī pahilā hune ṭhāum̐mā

khokrā kālaharū dhummiera

batāsim̐dai chan hāmro vidhātā